बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उहाँले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गर्नुभएको थियो । उहाँ बलिउडमा झण्डै चार दशक सक्रिय हुनुभएको थियो । तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ हुनु भएको थियो । … Continue reading बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन